latest

दुर्घटनामा एकको ज्यान गयो

Monday, September 26

/ by Admin BHOLA THAPA
नारायण सापकोटा कावासोती असोज ९ गते पुर्ब पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दुम्किबास ४ दाउन्नेको आरोलोमा गएराति ट्रकको ब्रेक फेल भएर पल्टदा एक जनाको ज्यान गएको छ । नारायणगढ तर्फ आउँदै गरेको लु १ ख ४७२३ नम्बर ट्रक पल्टदा ट्रकका सह चालक दाउन्देवी ५ का १८ बर्षीय बिशाल सुवेदीको च्यापीएर ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । ट्रकले च्यापेर गम्भीर घाईते बनेका सुबेदीको मध्यबिन्दु अस्पताल डण्डामा उपचारका क्रममा ज्यान गएको हो ।

Don't Miss
© all rights reserved
made with by netKUTI