असोज ११ गते घटस्थापनाको दिनदेखि हाम्रो ठूलो चाड दशैँ सुरु भएको छ। केहीले विजया दशमीको दिन मात्र शुभकामना दिने गरे पनि वास्तवमा हामी नेपालीले घटस्थापनादेखि पूर्णिमासम्मको १५ दिन नै दशैँ मनाउनु पर्छ। यो चाड रमाइलो सँग बितोस्। विजया दशमी तथा दिपावली २०६८ को सुखद उपलक्ष्यमा देश विदेशमा रहनुहुने तनहुँ खबर डटकमका पाठक एवं सम्पुर्ण नेपाली दाजुभाई, दिदी बैनी, बुवा मुमा, साथी भाईमा सु–स्वास्थ्य समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।


भोला थापा क्षेत्री (घायल)
तनहुँ खबर डट कम
बसन्तपुर ३ तनहुँ
हाल अल्खोर कतार
Email:info@tanahunkhabar.com
