रमा कार्की
सिन्धुली, असोज १४
सिन्धुलीको महेन्द्रझ्याडी गाविस वडा नम्बर ८ तामाजोरमा गएराति मोबाइलको व्याट्री मास्टस चार्जरमा चार्ज गर्ने क्रममा पड्किँदा दुईजना घाइते भएका छन् । व्याट्री चार्जमा राख्ने विष्णुबहादुर आले र भक्तबहादुर अस्थाती घाइते हुनुभएको हो ।
घाइते दुईजनामध्ये विष्णुवहादुर आलेको अवस्था भने गम्भिर रहेको छ । घाइतेहरुको अहिले स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय निरज वाईबाले जानकारी दिनुभयो ।