प्रकाश सुन्दास
काभेप्लाञ्चोक, असोज १४
जिल्ला विकास समिति काभ्रेपलाञ्चोकले फुलपातीको दिनसम्ममा सामाजिक सुरक्षाभत्ता वितरण गर्न गाविस सचिवहरुलाई परिपत्र जारी गरेको छ । कार्यालयले साउनदेखि पुस महिनासम्मको रकम निकासा गरी प्रत्येक गाविस सचिवहरुलाई बिदामा समेत नबसी भत्ता वितरण गर्न आग्रह गरेको छ । विगतका दसैँहरुमा रकम निकासा भएपनि सचिवहरु गाउँ नगइ दिँदा वृद्धवृद्धा जेष्ठ नागरिक
आिशंक तथा पूर्ण अपाङ्गका साथै एकल महिलाहरुले भत्ता नपाएको गुनासो आएपछि जिविसले एक मुष्ट रकम गाविसमै गएर वितरण गर्न निर्देशन समेत दिएको छ ।
जिविसले करिब २० हजार नागरिकका लागि सुरक्षा भत्ता वापतको रकम वितरण गर्न ६ करोड बराबर रकम निकासा गरी सबै गाविसको खातामा जम्मा गरिदिएको छ ।