Responsive Ad Slot

latest

विरेन्द्र बहुमुखि क्याम्पसमा तोडफोड

Monday, November 28

/ by Admin BHOLA THAPA

सुवास लामिछाने
चितवन मंसिर १२-भरतपुर स्थिति विरेन्द्र बहुमुखि क्याम्पसमा आज विहान तोडफोड गरेका छन । वि स सि प्रथम बर्षको नतिजा क्याम्पस बाहिर नटासेको भन्दै विद्यार्थिहरुले क्याम्पसमा तोडफोड गरेका हुन । क्याम्पसले ३५४ जना विद्यार्थिको नतिजा नटासेको भन्दै क्रान्तिकारी विद्यार्थि संगठनले तोडफोड गरेका हुन । तोडफोडबाट क्याम्पसको झ्याल ढोका फुट्नुका साथै कुर्चि टेबल लगायतका फर्निचरका सामानहरु भाचिंएको क्याम्पस प्रसांसनले जनाएको छ ।


Don't Miss
© all rights reserved
made with by netKUTI