शुक्रवारको दिन कतार पुलिस विच फुटवल खेल हेर्नका लागि ओईरिएको नेपाली दर्शकहरु विहान ६ बजेदेखि लाईन लागेको थियो । कार, रेस वाईक, ३०० सय मोवाईल, १०० जनालाई हजार रियाल तथा ५० जनलाई नेपाल आउने जाने टिकट राखेपछि नेपाली दर्शकहरुको अत्याधिक भिडका कारण कतार पुलिसले नेपाली दर्शकहरुमाथि लाठी चार्ज समेत गरिएको थियो । तस्वीर स् प्रेम लामा