सेलीङ केसी (अलखोर ,कतार)
नयाँ वर्षको अवसरमा सन्ध्यागु्र अलखोरले आपःनो छैटौ प्रस्तुति स्वरुप मनोराजन साँझ २०६८ को साँगितिक धमका विसाल दर्शकको माझ निजि प्राङ्गण अलखोरमा अपि्रल २२ तारिख सम्पन्न गर्यो
१५ अपि्रलमा गरिने भनिएको कार्यक्रम प्राकृतिक प्रतिकुलताका कारण २२ अपि्रलमा सारिएको आयोजकले बताए समाज बिकासमा प्रवासीको योगदान भन्ने नाराका साथ प्रस्तुत गरिएको कार्यक्रममा दर्शकको बाक्लो उपस्थितिले कार्यक्रमको उर्जा थपेको थियो ।
कार्यक्रमको रुपरेखा अनुरुप पहिलो चरणको कार्यक्रम अन्र्तरगत संस्थाका महासचिब चन्द्र कु। थापाले कार्यक्रममा सहभागि कलाकार गायककार तथा नृत्य निर्देशकहरुको परिचय गराउनुभएको थियो त्यास्तै गरि दोस्रो चरणको औपचारिक कार्यक्रमको रुपरेखा अन्र्तगत दोहा कतारमा रहेर बिभिन्न निकायमा काम गर्ने ब्यक्तित्वो तथा कार्यक्रमका अतिथिहरुलाई माचमा बोलाई कर्यक्रमलाई औपचारिक थालनी तिल ब. बुढाथोकीले गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतावासका द्धितिय सचिब श्री जय ब. राईले प्रवासमा पनि सन्ध्यागु्रपले नेपाली संस्कृतिलाई जिउदो राखेको स्मरण गराउदै थोरै भए पनि दुःखहरु भुलाउने खालको सांगितिक प्रस्तुत गरेकोमा संस्थालाई धन्यावाद दिनुभयो । वाहाले थप्नुभयो आज म पुर्ण रुपले नेपालकै कुनै लोक संस्कृतिमय माहोलमा उपस्थित भएको छु । अन्त्यमा नेपाली कला संस्कृतिलाई जर्गेना गर्ने क्रममा सन्ध्यागु्रपले गरिरहेको यो कार्यक्रममा जजस्ले गर्नुभयो वाहाहरुलाई दुतावासको तर्फबाट धन्यवाद दिन पनि भुल्नुभएन । कार्यक्रममा बिशिष्ट ब्यत्तित्वको उपस्थिति भएको थियो अलमिस्नाद कम्पनीको एक्जेकेटिभ मेनेजर सामी काईट हेण्डावी ,एन आर एन ए का उपाध्यक्ष सागर नेपाल आदिवासि जनजाती कतारका प्रतिनिधि प्रकास आले मगर ,कतार ग्याँसका जमिर ,त्यसतै गरि मुनिर अलि कतार ग्याँस, युवा समाजसेवी नेम गुरुङ्ग, क्षेत्री सेवा समाज दोहा कतारका अध्यक्ष टि वी कार्की ,एन आर एन ए दोहा च्याप्टरका कोषाध्यक्ष पुर्ण के सि ,नवोदित साहित्यिक वाचनालयका अध्यक्ष नवराज बि क, भिमसेन कार्की ,पदम राई ,बासुदेव श्रेष्ठ,असलाल तामाङ, डि.एन.मगर लगायतका अतिथिहरु
कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रममा उपस्थित थिए ।
त्यस पछि तातो माहोलले अर्कै रुप लियो यहा गायिका साबित्री गिरीको ख्ऋम् लोक दोहोरी एल्वम सेतै फुल्यो काँस विमोचना हुदै थियो विशेष अतिथि सागर नेपाल र सामी काईटको हस्त वहालीवाट विमोचन सकिने वितिकै सुरज तामाङ र सरु तामाङको युगल जोडी आएर फेरी एक पटक माहोललाई ततायो माया गर्नेहरुलाई उकास्यो सागर सरी चोखो माया तिमीलाई दिउला ।
नृत्यगना सविना बानिया हट स्टेजमा निस्केकी मात्र के थिईन दर्शकहरु नाच्न तयार पर्दै थिए ँतिर्खा लाग्यो पानी पिए महिले के बिराए” यो गितले दर्शकहरु तातिए मात्र होईन मज्जाले नाच्न भ्याए । कार्यक्रमको मध्यम भागमा एक हुलहरु ह्ो हल्ला गर्दै थिए स्वंयम सेवकहरु कोलाहल सान्त पार्न तल्लिन थिए यहि स्थिति चिर्दै गोर्खा पल्टनको एक दस्ता आएर माहोललाई संगितमय बनायो । जाउला सरर……गोर्खा पल्टन हरि चन्द्र थर्चा बुद्ध सन्तोष जुनी पवित्रा मन्जु र मन्जु गुरुङसंग दर्शकहरु कम्मर मर्काई मर्काई नाचे । नृत्य निर्देशक फुर्वा योन्जन दर्शकको माझबाट नेपाली झण्डा र कम्मरमा खुकुरी लिएर नाच्दै नाच्दै स्टेजमा पुग्दा नेपालीको स्वभिमान उचाई मात्र पारेनन् म हुँ नेपाली बाबु मेडिइन नेपाल सवैले साथ दिए सवैले नाच्न सघाए । सान्नानी तिमीलाई हिर्काउला लौरीले टक् टक् नबराज दाहालले गित गाउदा अरु वेला नबजाएको ताली यो गितमा मज्जाले बज्यो ।
फेरी कार्यक्रमले अर्कै मोड लियो सन्ध्यग्रुप अन्र्तर गत खॆलकुद समितीले आयोजना गरेको भलिवल प्रतियोगिताको प्रथम र द्धितृय बिजेतालाई समाज सेवी नेम गुरुङ बिशेष अतिथि सागर नेपाल ग्रुपका अध्यक्ष थर्चा लामा र सुरज तामाङ,भिमसेन कार्की,धनेश्वर जी.सी.ले सयूक्त रुपमा सिल मेडल प्रमाण प्रत्र तथा जसर्ी नगद पुरस्कार विजेता बाग्लुङ्ग सेवा समाज र उप बिजेता सन्ध्यग्रुप अलखोरलाई हस्तान्तरण गर्नु भयो । तेसको लगत्तै शुद्ध नेपाली भेष भुषामा निस्किएका नृत्याङ्गनाहरु चिटको सारी मखमली चोली कस्तो लाग्यो यो गाउको छोरीलाई बोलको गितमा नाच्न जुनी ,पवित्रा, िपंकी र सरु स्टेजमा निस्किए पछि फेरी स्थिती तातिन थाल्यो । बाल नृत्याङ्गना अस्मिता नेपालको रेली खोला बगर काफल पाक्यो रहर बोलको गितले दर्शकहरु न्ााचेनन् मात्र हेरया हेरयै भए । त्यहा बाल कलाकारीताको प्रसांस पनि बटुलिन अस्मिताले ।
हट स्टेजले पुन अर्को मोड लियो हरिचन्द्र श्रेष्ठ र जुनी नेपालीको युगल तिमी मेरी है नृत्यले भने एकांकी नाटक नुन ठिकेको अधुरो सपना प्रस्तुतबाट प्रदेसी जिवनका यर्थात परक चित्रण बोकेको नाटक प्रस्तुतीले दर्शकको मन जिती छाडे कलाकार असोक राई, भिम टमाटो र ज्ञानेन्द्र सापकोटा अनि महिला कलाकार अनपूर्ण पन्तहरुको नाटक प्रस्तुती पछि संगितिक तातो माहोल फनक्कै फर्कयो मन्जु थापाको हिन्दी नृत्यले स्टेजनै भत्किने गरि नाचे पछि दर्शक हरु के कम दर्शकको बिचै बाट नै नाच्न तमसे अघोसित नृत्यकारहरु । स्थितीले झन्डै अर्को रुप लियो तर सन्त तामाङ को एक्कल गितले पनी सम्याम्तायमा झारयो दर्शकहरुलाई गायकको मिठो स्वरको दाशि बने दर्शकहरु । अर्का पुराना नृत्यकार बिरेन्द्र कु याक्थुम्वाको ब्रेक डान्स स्मे च्यालेन्जले त चकित नै बनाए नृत्यकारको खुबिलाई सबैले प्रसंस्सा गरे ।
धाराको पानी कान्छी नानी गितको नृत्य पछि पवित्रा लामा खाटी नेपाली पारामा कम्मर मर्काई मर्काई नाच्न स्टेजमा उक्लिदा उनिसंग अरु संगित प्रेमीहरु प्नि खुव नाचे । कार्यक्रमको बिच बिचमा बहु आयामीक प्रश्तुती पनि भएको थियो जस अनुसार हास्य कलाकार साचली बल र अन्नपुण पन्तले ढोका खोल पोष्टेकी आमा ढोका खोल न हाओ भन्ने गितमा हास्य प्रश्तुति गरेका थिए तातिएको माहोललाई यो हाँस्य बिधाले खुब हसाउन सफल भए हासोको पारो छुट्यो माहोलमा मस्सुर नृत्यकार उमेश हरि र कृष्णले उत्कृष्ट हिन्दि नृत्य प्रश्तुत गरे कार्यक्रमको अन्त्यमा नृत्यङ्गना सरु तामाङ्गले कोईली नेमा बोलको तामाङ्ग गितमा राम्रो नृत्य गरेर नेपाली भाषा भाषी बिच तादम्यता कायम गरेकी थिईन यस कार्यक्रमलाई धुमाका मोचउने नृत्य निर्देशकहरु फुर्वा योाजन,होमनाथ अशिष,उमेश बस्नेत कार्यक्रमका उद्घोशकउद्घोशिका कल्पना गुरुङ्ग र बिष्णु के।सीले हजारौँ दर्शको मायाको साथमा २०६७ लाई प्रवासी नेपालीले बिदा गरिएको थियो । source nepalqataronline