तनहुँको एक सरकारी गाडी नेकपा एमालेको भवन अगाडि । बिहीबार जिल्लाको भानु गाविसमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता केपी शर्मा ओली आउने भएपछि एमाले तनहँुले सरकारी गाडी दुरुपयोग गर्दै त्यहाँ लैजान लागेको हो । फोटो पत्रकार महासंघ तनहुँ
तनहुँको एक सरकारी गाडी नेकपा एमालेको भवन अगाडि । बिहीबार जिल्लाको भानु गाविसमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता केपी शर्मा ओली आउने भएपछि एमाले तनहँुले सरकारी गाडी दुरुपयोग गर्दै त्यहाँ लैजान लागेको हो ।