Responsive Ad Slot

latest

बियर भित्र अखाद्य पदार्थ फेला ।

Tuesday, September 20

/ by Admin BHOLA THAPA
तनहुँ असोज ३ गते तनहुँको डुमेस्थित चन्दावती चोकको एक पसलबाट बियर भित्र अखाद्य पदार्थ फेला परेको छ । चन्दावती चोक नजिकै रहेको बिजय किराना पसलबाट खरिद गरिएको स्टार गोल्ड वियरको शिल्ड खोल्दा गन्हउने पदार्थ फेला परेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI