नारायण सापकोटा,तनहु आश्बिन २ गणेशमान सिंहको १४ औ स्मृति दिबस नेपाली काँग्रेसले विबिध कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । स्मृति दिबसकै आबसरमा काठमाडौमा विशेष कार्यक्रम भइरहेको छ भने जिल्ला जिल्लामा पनि कार्यक्रम भइरहेको नेपाली काँग्रेसले जनाएको छ । तनहुुँ काँग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभाति उपसभापति रामचन्द्र पौडेलले सबै दल मिलेर माओवादीलाई हतियार त्याग्न दवाव दिनु पर्ने बताउनु भएको छ ।पौडेलले शान्ति र संविधानको लागि माओवादीले हतियार त्याग्नै पर्ने तर्क गर्नु भयो । उहाँले माओवादीसंग हतियार रहे सम्म शान्ति प्रक्रियाले सफलता नपाउने दावी गर्नु भयो । गणेशमानको विचारले नै काँग्रेस जनतामाझ लोकप्रिय भएको उपसभापति पौडेललेको पौडेलको भनाई छ ।विक्रम सम्बत १९७४ साल कार्तिक २४ गते काठमाडौको यर्खामा जन्म भएका सिहंको निधन २०५४ साल असोज २ गते भएको हो ।प्रजातान्त्रीक आन्दोलनका क्रममा अग्रणी भूमिका निर्बाह गरेका सिंह ४६ सालको आन्दोलनको सर्बोच्च कमाण्डर हुनुहुन्थ्यो । उहाँलाई फादर अफ डेमोक्रेसी , लौह पुरुष लगाएतका नामले पनि चिन्न सकिन्छ ।१४ औ स्मृति दिवस /माओवादीलाई हतियार त्याग्न दवाव दिनु पर्छ ः पौडेल
नारायण सापकोटा,तनहु आश्बिन २ गणेशमान सिंहको १४ औ स्मृति दिबस नेपाली काँग्रेसले विबिध कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । स्मृति दिबसकै आबसरमा काठमाडौमा विशेष कार्यक्रम भइरहेको छ भने जिल्ला जिल्लामा पनि कार्यक्रम भइरहेको नेपाली काँग्रेसले जनाएको छ । तनहुुँ काँग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभाति उपसभापति रामचन्द्र पौडेलले सबै दल मिलेर माओवादीलाई हतियार त्याग्न दवाव दिनु पर्ने बताउनु भएको छ ।पौडेलले शान्ति र संविधानको लागि माओवादीले हतियार त्याग्नै पर्ने तर्क गर्नु भयो । उहाँले माओवादीसंग हतियार रहे सम्म शान्ति प्रक्रियाले सफलता नपाउने दावी गर्नु भयो । गणेशमानको विचारले नै काँग्रेस जनतामाझ लोकप्रिय भएको उपसभापति पौडेललेको पौडेलको भनाई छ ।विक्रम सम्बत १९७४ साल कार्तिक २४ गते काठमाडौको यर्खामा जन्म भएका सिहंको निधन २०५४ साल असोज २ गते भएको हो ।प्रजातान्त्रीक आन्दोलनका क्रममा अग्रणी भूमिका निर्बाह गरेका सिंह ४६ सालको आन्दोलनको सर्बोच्च कमाण्डर हुनुहुन्थ्यो । उहाँलाई फादर अफ डेमोक्रेसी , लौह पुरुष लगाएतका नामले पनि चिन्न सकिन्छ ।तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com