धादिङ पुस २८ गते ।

२०६४ साल भदौ २१ गतबाट धादिङमै पहिलो सामुदायिक रेडियोको रुपमा स्थापना भई प्रशारण शुरु गरेको रेडियो धादिङले पुष २१ गतेबाट आफ्नो औपचारिक प्रसारण चौथो वर्ष पुरा गरेको हो । ‘‘समुदायको लागि समुदायको आवाज’’ भन्ने मुल नारा लिएर प्रशारण शुरु भएको रेडियो धादिङले नेपालमै पहिलो पटक चेपाङ भाषामा खवर प्रशारण गरिरहेको छ ।