काठमाडौ माघ ७

प्रचण्डको नयाँ निवास लाजिम्पाटमा भएको भेटवार्तामा नेता नेपालले माअोवादीले शान्ति प्रक्रिया र संविधान निमार्ण प्रक्रियामा अबरोध आउने खालको निर्णय गरेकाले आफूले त्यसको बिरोधमात्रै गरेको भन्दै, माओवादीलाई एक्ल्याउन खोजेको आरोप लगाउनुभयो । भेटमा नेता नेपालले संवैधानिक समिति अन्तर्गको विवाद समाधान उपसमितिको बैठक नबोलाएको, संवैधानिक समितिको बैठकमा उपस्थितसमेत नभएको भन्दै प्रचण्डको आलोचना गर्नुभएको थियो ।