लण्डन २३फेब्रुवरी २०१२-, विश्व नेपाली साहित्य महासंघ, वेलायत शाखाको आयोजनामा भोलि वेलायतब्यापी नेपाली साहित्य भेला सम्पन्न हुने कुरा महासंघ शाखा वेलायतको सुचनामा जानकारी गराईएको छ ।

कार्यक्रम वेलायतको पिटरब्रो स्थित दिउसो १ बजे शुरुहुने कुरा जानकारी प्राप्त भएको छ ।