तनहुँ खबर डटकम
१ छोराकी आमा यी डान्सर सुन्दरी देखी जोकोहिले पनि विवाह नभएको भन्ने चर्चा गर्दछन ,श्रेष्ठ नेपालमा विगत १० बर्ष देखी सागिंतीक क्षेत्रमा आनो नृत्य प्रश्तुत गर्दै आएकी रहिछिन तर के गर्नु आनो घरयासी समस्याले गर्दा आज प्रदेशीएकी यी सुन्दरी डान्सरलाई ढुङगा खोज्दा देउता मिल्यो भन्ने जस्तै यी सुन्दरी लाई परेको छ। हाल कतारमा कास्कि आर्दश सेवा समाजको परिधीमा रहेको फेवा साँस्कृती समाजमा पनि यी आबद्ध भई आपनो नित्य प्रश्तुत गर्दै आएकी रहिछिन । उक्त संस्थाले पनि यिनलाई धेरै सहयोग गरेको जानकारी गराउछीन । १० वर्ष देखी यस विधामा लागेकी यी सुन्दरीले नृत्य निदेर्शक हुने जोश जागेको बताइन् ।
यसै अबसरमा गत मार्च ९ तारिक शुक्रबारका दिन संसार थकाली भान्छा घरको प्रस्तुती तथा हरि पुन आदित्य राजको आयोजना गल्फ होराईजन होटलामा गरिएको दोहोरी साँझमा आएकी समिक्षा श्रेष्ठ नेपाली पहिरानमा सजिएकी सुन्दरी डान्सर जब स्टेजमा आईन् र आप्नो नृत्य प्रस्तुत गरेकी थिईन होटलको हलमा भरिभराउ नेपाली दाजुभाई दिदी बैनी सबैलाई चकित पारिन । दर्शकहरु आप्नो सिट बाट उठी नाच्न मात्र कहाँ होर उनको सुन्दरता तथा नृत्यको चर्चा गर्दै उनको हरेक मोडको तस्विर खिच्ने पनि कम थिएनन्। हेरौ यि सुन्दरी डान्सर अब कतिको चर्चा बटुल्ने छिन हेदै जाउँ ..... यसरी नै सधै चर्चा बटुल्दै जाउन यी डान्सरलाई तनहुँ खबर डटकम को शुभकामना ।