नारायण सापकोटा
७ बैशाख चितवन ।
सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउने मेसिन ब्रेथलाईजर आज चितवनमा परीक्षण गरीएको छ । काठमाण्डौमा निकै प्रभावकारी भएको ब्रेथलाईजर मेसिन चितवनमा हिजो पथलैयाबाट ल्याईएको हो । मेसिन लिनका लागि जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख कृष्णदत्त भटट आफै पथलैया पुग्नुभएको थियो । पत्रकार ,नेपाल प्रहरी ,ट्रफिक प्रहरी सहित आज साझ निस्कीएको टोलिले माधक पर्दाथ सेबन गरेका २ जनालाई नियन्त्रणमा लिएको भटट्ले जानकारी दिनुभयो ।
चेक जाचका क्रममा मादक पदार्थ सेवन गरेको भेटिए नियम अनुसार कारबाहि गरीने बताईएको छ । अहिलेसम्म श्वास सुंघेर मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाईने गरिएको थियो । तर अब भने मेसिन आएपछि बिभिन्न रोगको संक्रमणको जोखिमबाट समेत मुक्ति मिल्ने भएकाले प्रभावकारी हुने बिश्वास ब्यक्त गर्नुभयो ।