Responsive Ad Slot

latest

साना दलका तीन मन्त्री थपिए

Sunday, May 20

/ by Admin BHOLA THAPA
काठमाडौँ, जेठ ७ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले साना दलका तीन मन्त्रीसहित मन्त्रिमण्डल विस्तार गरेका छन्। नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री बाबुराम भट्टराईले शपथ ग्रहण गराएका छन्। शपथ लिनेमा कुमार बेलवासे (श्रम तथा यातायात), बद्री न्यौपाने (महिला तथा बालबालिका) र यदुवंश झा (वन) रहेका छन्। बेलवासे नेकपा मालेका, न्यौपाने चुरे भावर एकता समाजका र झा माले फुटेर बनेको माले समाजवादीका तर्फबाट मन्त्री भएका हुन्।
Don't Miss
© all rights reserved
made with by netKUTI