तनहुँखबर डटकम ईजरयल १५ जुलाई २०१२
कार्यक्रममा सम्पुर्ण उपस्थित गोर्खाबासि दाजुभाई दिदी बैनीलाई स्वागत गर्दै शुभकामन मन्तब्य राखेकी थिईन भने अन्या ले उपस्थितहरुले जसमा सुनिता भट्ट,कविता कोइराला,राधा गुरुङ, राजकुमारी श्रेष्ठ साथै ईजरायल स्थित नेपाली दुताबासमा कार्यरत श्री सरोज पराजुलीले आ–आनो शैली बाट भेला सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई मनोरन्जन दिदै रचना ढकाल र सुनिता भट्टले मिठो स्वरमा गित पयाएका थिए भने उक्त भेलामा ””गोर्खा समाज,ईजरायल “ उक्त संस्थामा २ स्थान रिक्त राख्दै रामशरण बानियाँ को अध्यक्षता १३ सदस्यको कमिटी गठन गरेको हो जसमा अध्यक्षःरामशरण बानियाँ ,उपाध्यक्षः सुनिता पौडेल (पन्त), सचिब सुनिता भट्ट,सह सचिब चिनु सुबेदी, कोÈाध्यक्षः राजकुमारी श्रेष्ठ सदस्यहरुमा तेज बहादुर श्रेष्ठ, धर्मराज वन्त, कविता कोइराला,राधा गुरुङ,समिर्ला खड्का, रचना ढकाललाई निबिर्रोध निर्बाचित भएका छन उक्त भेलाले श्री जीवन ढकाल, श्री सुबास पराजुली र श्री शम्भु प्रसाद खनाललाई सल्लाहकारमा मनोनित गरेकोछ