
त्यो नबनुन्जेलसम्मका लागि विमानस्थलमा वायु सेवाहरु ठप्प भएको थियो । विमानस्थलस्रोतका अनुसार त्यसअवधिमा भिजिविलिटीका आधारमा आफूले रिस्क लिएर नेपाल वायु सेवा निगमको एक जहाज अवतरण र इन्डियन एअरलाईन्सको विमान उडेको थियो । उपकरण अनिवार्य प्रयोग गर्ने विमान सेवाहरु प्रभावित विशेष प्रभावित भएका थिए ।
यसअघि,विमानस्थलको रनवे क्षतिग्रस्त हुँदा अवतरण तथा अडान प्रभावित भएको थियो । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अझ पर्यटन वर्ष मनाइरहेको पटक-पटक विभिन्न कारणले विमानसेवा प
्रभावित हुँदा मुलुकको छवि बिग्रिने गरेको छ । source: ekantipur.com