शालिक राम आचार्य

ओमान मस्कट बाट नरेशबहादुर खत्रीको जीवनरक्षाको लागि आर्थिक सह्योग गर्ने व्यक्ती, हरुको विवरण यस प्रकार छ
१। युवराज अर्याल, किमडाँडा ५ पकले, अर्घाखाँची, हाल ओमान मस्कट। ओमानी रियाल १५।०००
२। विष्णु पर्साद आर्यल, किमडाँडा ५ पकले, अर्घाखाँची, हाल ओमान मस्कट। ओमानी रियाल १५।०००
३। शालिक राम आचार्य, धारापानी ५ अर्घाखाँची, हाल ओमान मस्कट। ओमानी रियाल १५।०००
४।मुना नेपाल श्रेष्ठ, काठमाडौँ , हाल ओमान मस्कट। ओमानी रियाल १०।०००,
५। दीपक श्रेष्ठ , ल्च्ल्ब् ओमानका पर्तीनिधि , हाल ओमान मस्कट। ओमानी रियाल १०।०००
६।धन बहादुर क्षेत्री, स्वरेक ३ स्याङ्जा, हाल ओमान मस्कट। ओमानी रियाल ५।०००,
७।रुपलाल पाण्डे, गुल्मी, हाल ओमान मस्कट। ओमानी रियाल ५।०००,
८। पासांग तामांग, हाल ओमान मस्कट। ओमानी रियाल ५।०००,
९। अरुण शिंह , हाल ओमान मस्कट ओमानी रियाल ५।०००,
१०। नमराज आचार्य, धारापानी ५ अर्घाखाँची, हाल ओमान मस्कट ओमानी रियाल ५।०००
११। छबिलाल बस्नेत, दांग , हाल ओमान मस्कट। ओमानी रियाल ४।०००,
१२। ओमानमा कार्यरत नेपालीहरुको सानो सानो सहयोग बाट संकलन भएको रकम ओमानी रियल ३३।०००
जम्मा ओमानी रियाल १२७।००० नेपाली रु। २३१५०
र ओमानमा कार्यरत नेपालीहरुको सानो सानो सहयोग मा ओमान मा संकलन गरिएको रकम ओमानी रियल ३३ स़ाथै ओमान नेपाली एकता समाज का सदस्यहरु लगायत गैर आबासिय नेपाली का कार्यकर्ता हरु बाट संकलन गरिएको रकमहो जसको विवरण माथि देइएकोछ