Responsive Ad Slot

latest

हरीहर संयास आश्रम तनहुको १७ औं बार्षिकोंत्सब समापन

Saturday, October 1

/ by Admin BHOLA THAPA
तनहुँ खबर डटकम (नारायण सापकोटा)देबघाट १४ असोज हरीहर संयास आश्रम देबघाट तनहुको १७ औं बार्षिकोंत्सबको अबसरमा रथयात्रा गरीएको छ। आज बिहान ११ बजे आश्रमबाट सुरु भएको रथयात्रा गलेश्बर आश्रम ,चक्रेश्वर महादेबको मन्दिर हुदै महेश आश्रमको परीक्रमा गरी हरीहर संयास आश्रममा आएर समापन भएको थियो । सो र्याली आश्रमका पिठाधिश्वर श्री १हजार ८स्वामी ज्ञानानन्द सरस्वतीको आर्शिबचन पछि समापन भएको हो । र्यालीमा सयौं भक्तजन लगायत अन्यको सहभागीता रहेको थियो ।आश्रमले शास्त्रि र आचार्य तहसम्मको अध्ययन संचालन गर्नको लागी आउदो मंसीरमा नवलपरासीको मुकुन्दपुरमा धनधान्यानचल बिराट ज्ञानमहायज्ञ गर्ने पनि जनाएको छ ।सो महायज्ञको तयारी सुरु गरीएको पनि बताईएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI