Responsive Ad Slot

latest

दुर्घटनामा एक जनाको मृत्यु

Sunday, November 20

/ by Admin BHOLA THAPA
चितवन,
मंसिर ४-पुर्वी चितवनको भण्डारामा १ मा गएराति भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।दुइवटा ट्रक एक आपमा ठक्कर खादा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको चितवन प्रहरीले जनाएको छ । दुर्घटना राति ११ बजेतिर भएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI