Responsive Ad Slot

latest

हिमालको मनोरम दृश्य नियाल्दै

Monday, November 28

/ by Admin BHOLA THAPA
तनहुँको पर्यटकीय नगरी वन्दिपुरको टुँडिखेलबाट सोमवार हिमालको मनोरम दृश्य नियाल्दै आन्तरिक पर्यटकहरु । वन्दिपुरमा अहिले आन्तरिक र वाह्य गरी दैनिक करिव ५ सय पर्यटक आउने गरेको होटल व्यावसायीले वताएका छन् ।


फोटो: पूर्ण विके/ईकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI