Responsive Ad Slot

latest

भावाना

Sunday, November 20

/ by Admin BHOLA THAPA
सम्झानाले सातउछ छटपटिन्छु रातमा
पिउदा पिउदै मातिए छु प्रियसीको यदमा
जता ततै उस्तै लाग्छ यता उती हेर्दा
यो धड्कन धक धक गर्छ तिम्रो नाम लिदा
कालो कालो रातमा चन्द्रमाको छायाँ
जता गए उतै लाग्छ निमोइको मायाँ





श्री राम पौडेल
तनहुँ रिस्ती ८
हाल दोहा कतार
Email:love.nepal11@yahoo.com
Don't Miss
© all rights reserved
made with by netKUTI