सृजना राना
पुस ११, तनहुँ
श्री जनसहयोगी माध्यमिकविद्यालय सतिस्वाँरा–४, समजुरतनहुँले यहि पुस १२, १३ र १४ गतेविविध कार्यक्रमको आयोजना गरीस्वर्ण महोत्सव तथा अभिभावकदिवस मनाउने भएको छ ।स्वर्ण महोत्सव तथा अभिभावकदिवसका अवसरमा विद्यालयले भोली श्रोतकेन्द्र स्तरीय माध्यमिकविद्यालय छात्र भलिबलप्रतियोगिताको फाइनल तथा भूपूविद्यार्थी भेला, पर्सी १३ गते श्रोतकेन्द्रस्तरीय निम्न माध्यमिक र
प्राथमिकविद्यालय स्तरीय हाजिरी जवाफप्रतियोगिता तथा विविध खेलकुदकार्यक्रम र पुरस्कार वितरण र १४गते स्वर्ण महोत्सव तथा अभिभावकदिवस उद्घाटन, पि.टी. प्रदर्शन,प्रधानाध्यापकद्वारा वार्षिक प्रतिवेदन,अभिनन्दन, सम्मान, विविध–साँस्कृतिक कार्यक्रम र साँझदिपावली गर्ने कार्यक्रम तय भएको हिजो दमौलीमा आयोजितपत्रकार सम्मेलनमा विद्यालयकाप्रधानाध्यापक राजु ढकाललेजानकारी गराउनु भएको थियो ।त्यस्तै, स्वर्ण महोत्सवको पूर्वशिक्षा तथा गृहमन्त्री एवं नेपालीकांग्रेसका नेता गोविन्दराज जोशीले
उद्घाटन गर्नुहुने कार्यक्रम रहेकोविद्यालले जनाएको छ ।