इजरायल, पुस ११,
इजरायलमा नया वर्ष २०१२ को सुखद अवसरमा हुन गहीरहेको सांगीतिक कार्यक्रमको अन्तिम तयारीका साथै सरिता डी. सी को नाम मा बिसेष गरि इजरायल बाट के कति रकम जम्मा भएको छ भन्ने बारेमा जान्नको लागि उक्त कार्यक्रममा सहभागी बन्दिन हुन हार्दिक निमंत्रना गर्दछौ।
ओ यस नेपाल ले आई. टि. पी. रोग बाट पिडित बालिका सरिता डि. सी को सहयोग अभियान लाई इजरायल लगायत सम्पूर्ण देस,बिदेसमा कार्यरत नेपालीहरुले मानबिय सहयोग गरिदिनु भएकोमा सम्पूर्ण ती सहयोगी हातहरुलाई ओ यस नेपाल डट कम परिवारको तर्फबाट मुरी मुरी धन्यवाद दिन चाहन्छौ l र आगामि दिनहरुमा पनि कुनै मानबिय कार्यहरु गर्न परेमा यसरीनै हजुरहरु सग सहयोगको आसा राखेका छौ l हजुर, यहि आउदो ३० डिसेम्बर को दिनमा बालिका सरिता डि. सी को निम्ति आएको सम्पूर्ण रकमको जानकारी दिने भहेका छौ तसर्थ सम्पूर्ण इजरायलमा कार्यरत महानुभावहरुलाई उपस्थिति हुनको लागि ओ यस नेपाल बिनम्र अनुरोध गर्दछौ l साथै ओ यस नेपाल र एक्सन यूवा कलब दुरा जोरदार सांगीतिक कार्यक्रम प्रस्तुति पनि हुन गैरहेको हुदा यस्तो सुबर्ण मौका गुमाउन हुन्न भने हामीले विश्वास लिएकाछौ l उक्त कार्यक्रममा नेपालका चर्चित होस्ट सुमन दाहलजी को पनि उपस्थिति हुनेछ र दार्जीलिंग आइडल रिदम राई को बेजोड प्रस्तुतिका साथै स्थानिया ख्यातीप्राप्त कलाकारहरु गायन ,नित्यहरुले भरिपूर्ण मनोरन्जन लिनु हुनेछ। र अन्तयमा नया वर्ष २०१२ को हार्दिक सुभकामना प्रकट गर्न चाहन्छौ। धन्यवाद।
मिति - ३०/१२/२०११ सुक्रबार
समय - ८ पी यम
स्थान - हाहागाना बेत्बारबर १३५ हल
टिकेट रेट- ३० शेकेल मात्रा
टिकट को लागि सम्पर्क :-
सुर्य बस्याल - ०५४९५५०७७५
बिपिन तामांग - ०५४९७७८५१३
ओम पर्साई - ०५४७२४६०५६
अनन्त मगर - ०५४५९७९२१५
नेहा गुरुङ - ०५४३०७५४२९
रन्जु कार्की - ०५४६०४२०७४
नबिन राइ - ०५४७२५८६४०
केशव कार्की - ०५४७२९७९३५
सुर्य सिम्खडा - ०५४९०७४००४
क्रिजल के सी - ०५४३११९०४३
सुरज श्रेष्ठ - ०५४४२८१४२०
उमेश थापा - ०५४९९३९५४७
राजु सुभेदी - ०५४६६२७५९६
तेन्जिंग शेर्पा - ०५४९८६४८०७
सानु मानन्धर - ०५४२८४६८८३
पर्नेश पाख्रिन - ०५४२२४६९४७
सुजन देबकोटा - ०५४२२४६९८९
जनक सिग्देल - ०५४७२१५६२९
राजु बास्कोटा - ०५४३१६९६२४
आयोजक :- ओ यस नेपाल र यक्सन युवा कलब