दोहा–अंग्रेजी नया“ वर्ष2012मा नेपाली सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘नव वर्ष नेपाली सांस्कृतिक कार्यक्रम’ नामक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले यहि ३० डिसेम्वर २०११ मा आÏनो सांगितीक प्रस्तुतीहरु दिने छन । इन्टिग्रल ट्रेडिङ एण्ड कन्ट्रयाकटिङ कम्पनी ,सम्सरा थकालि भान्छा घरको संयुक्त प्रायोजन र आदित्य राजको आयोजकत्वमा हुन लागेको हो ।

कार्यक्रममा लोकदोहोरी गायक बद्री पंगेनी, लोकदोहोरी गायिका देवीका केसी ,गायिका जुना रिजाल,गायक स्वरुप राज आर्चाय, नायिका सुस्मा कार्की,नायक सुमन सिंह,गायिका ज्योती लोहनीको , भोजपुरी डान्सर सफलता ,हांस्य कलाकार द्धव धुर्मुस, सुन्तलि र इन्डियन कलाकार विना नैरको समेत प्रस्तुती रहने छ ।

कार्यक्रमा कास्कि आर्दश सेवा समाजको विशेष सहयोगी संस्थाको रुपमा छ भने आधा दर्जन सेवा समाजले पनि सहयोग गरेका छन । दुई सोमा विभागीत गरिएको कार्यक्रमको टिकटदर ३०, ५० र ७० रियल छ । कार्यक्रम हेर्न आउने दर्शकहरुलाई अलखोर,सनैया र उमसैदबाट दोहा सिनेमा हल सम्म गाडिको ब्यवस्था गरिएको कार्यक्रम आयोजक आदित्य राजले जानकारी दिए । आयोजकले कार्यक्रमपछि पिडीत नेपालीहरुलाई प्रदान गर्ने समेत जनाएका छन ।
कतारमा धन्किने भो दोहोरी
उक्त सांगितीक प्रस्तुती दृखाउन आउने लोकदोहोरी गायक बद्री पंगेनीका साथमा लोकदोहोरी गायिका द्धय देविका केसी र ज्वती लोहनीको दोहोरी घम्साघम्सी चल्ने छ । विहिवा सांझ फिलिपिनो मार्केट नजिकैको गल्फ होराइजन होटलमा दोहोरीको रम्न पाउने भएका हुन् । दोहोरको लागि १ सय कतारि रियालमा टिकट दर राखेको आयोजक समितिले जनाएको छ । २९ डिसेम्वर सांझ ६ बजे देखी हुने कार्यक्रममा नेपाली दर्शकहरु आफ्नै गाउ“ठाउमा रमेझै हुनेमा आयोजक विश्वत गराउछन् ।