काठमान्डौ,
पुस ९ गते ।

तर वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले भने अध्यक्षको प्रस्तावप्रति असहमति जनाउनुभएको र लिखित रूपमा फरक मत राख्ने बताउनुभएको छ । माओवादी केन्द्रीय समितिको बैठक पर्सि सोमबारसम्मका लागि स्थगित गरिएको छ । अध्यक्षको प्रस्ताव अध्ययनका लागि भन्दै बैठक दुई दिन पछि बस्ने भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।