Responsive Ad Slot

latest

मिस पर्सनालिटी ताज नेपाललाई (फोटो फिचर) I

Saturday, December 31

/ by Admin BHOLA THAPA
काठमाडौं, पुस १६  चीनको सियानमा बुधबार भएको मिस टुरिजम क्विन इन्टरनेसनल २०११ मा समृद्धी राईले मिस पर्सानालिटीको ताज पहिरिइन्। ९२ देशका सुन्दरी उछिन्दै उनले यो उपाधि हात पारेकी हुन्। मिस नेपाल २०१० को उत्कृष्ट पाँचमा परेकी समृद्धी टिन्ज म्यागजिनकी पूर्व सह-सम्पादकसमेत हुन्।













साभार:(नागरिक)
Don't Miss
© all rights reserved
made with by netKUTI