Responsive Ad Slot

latest

नेपाल टेलिकमको तारमा अल्झिएर मुत्यु भएका केशब स्ताकोटीका परीबार द्धारा क्षत्तिपूर्ती मागI

Friday, December 23

/ by Admin BHOLA THAPA

नारयण सापकोटा
पुस ८-पश्चिम चितबनको पटिहानिमा नेपाल टेलिकमको तारमा अल्झिएर मुत्यु भएका केशब बस्ताकोटीका परीबार र छिमेकीले आज नेपाल टेलिकम भरतपुरमा क्षत्तिपूर्ती माग गरेका छन् । लामो समय सम्म सडकमा तार झुडिदा समेत टेलिकमले मर्मतको लागी कुनै पनि पहल नगरेको कारण बस्ताकोटीको ज्यानको भन्दै उनिहरुले टेलिकम संग क्षतिपूर्तीको लागी दाबि गरेका हुन् ।

क्षतिपूर्ती बापत टेलिकम संग ९ लाख रुपैया र मृतककी श्रीमतीलाई योग्यता अनुसारको रोजगारीको माग गरेको पडितका छिमेकी शिब लौडारीले बताउनु भयो । आफ्ना मागको सन्र्दभमा कार्यलय सकरात्मक रहेको पनि उहाले जानकारी दिनु भयो ।
भरतपुर नगरपालिका वार्ड नंबर १० निबासी बस्ताकोटीको हिजो सांझ टेलिकमको तारमा अल्झिएर मुत्यु भएको थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI