Responsive Ad Slot

latest

गाविस निर्माणको लागी आएको रकम राजनितिक पार्टीहरुलाई चन्दा दिएको खुलासा I

Saturday, December 3

/ by Admin BHOLA THAPA

सृजना थापा मगर
मंसिर १७, तनहुँ
तनहुँको भानु गाउँ विकास समितिले गाउँको विकास निर्माणका लागि आएको रकम राजनितिक पार्टीहरुलाई चन्दा दिएको खुलासा भएको छ । गाविसले राजनीतिक दलहरुको दवाव भन्दै सरकारले छुट्याएको पूँजिगत खर्चबाट १० हजार रुपैयाँ राजनितिक पार्टीहरुलाई चन्दा दिएको हो । गाविस सञ्चालन अनुदान कार्यविधि २०६७ अनुसार राजनीतिक दल तथा तिनका भातृ सङ्गठन र संघसंस्थालाई चन्दा दिन पाईंदैन ।

 तर, भानु गाविसका सचिव र बोर्ड संयन्त्र सदस्यहरु बिचको समझदारीमा राजनितिक पार्टीलाई चन्दा दिईएको हो । गाविस सञ्चालन अनुदान कार्यविधि २०६७ अनुसार चन्दा दिर्ईएको रकम छुट्टै शिर्षकमा राख्न नमिल्ने भएपछि, विविध शिर्षकमा चढाईएको भानु गाविस सचिव अर्जुन बोहराले बताएका छन
Don't Miss
© all rights reserved
made with by netKUTI