Responsive Ad Slot

latest

राष्ट्रिय निम्न माध्यमिक विधालयाको बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन

Tuesday, January 31

/ by Admin BHOLA THAPA
तनहुँ ,
(मिर्र्लुङ्र्गं) माघ १७ गते ।
राष्ट्रिय निम्न माध्यमिक विद्यालय मिर्लुङ्ग–५, आहाले तनहुँको ७३ औं वार्षिक उत्सव तथाअभिभावक भेला एक कार्यक्रमकाबीच हिजो सम्पन भएको छ । शिक्षक गोविन्द बहादुर अधिकारीले स्वागत मन्तव्य साथ सुरु भएको वार्षिक उत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिनेश चन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा प्रेमी तथा समाजसेवी भोजबहादुर अधिकारी, खिमबहादुर धर्ती, परसुराम अधिकारी, कान्ता घिमिरे, हरी बहादुर राना, मेघ बहादुर अधिकारी, परसुराम गिरी, गंगा बहादुर अधिकारी लगायतकाले आनो मन्तब्य रााख्नु भएको दमौली बाट प्रकाशित भन्ज्यङग न्युज पत्रिकाले जनाएको छ। उक्तकार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र अधिकारीले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो।
Don't Miss
© all rights reserved
made with by netKUTI