Responsive Ad Slot

latest

मगर संघद्धारा ३० औँ मगर दिवस मनाइने I

Monday, January 30

/ by Admin BHOLA THAPA
सानु थापा मगर
दोहा -नेपाल प्रवासी मगर संघ दोहा कतारद्धारा ३०औँ मगर दिवस समाल पब्लिक गार्डेनमा मार्च ९ तारिकका दिन भब्य रुपमा पिकनीक कार्यक्रम गरी मनाईने भएको छ । हरेक वर्ष नेपाल प्रवासी मगर संघ दोहा कतारले मगर दिवसमा बिभिन्न कार्यक्रम गरी मनाउदै आईरहेको छ ।

उक्त कार्यक्रमको लागी केन्द्रिय सदस्य श्री खिम ब. राना मगरको संयोजकत्व तथा सदस्यहरुमा भुपेन्द्र रिखाम मगर, लिलम चिढीमगर, सुर्य थापामगर, शेर ब. रोकामगर, शरण थापामगर, जनक थापामगर, राम ब. गर्बुजामगर रहेको उपसमिती बनाई कार्य अगाडि बढाई सकेको छ । उक्त पिकनीक कार्यक्रममा सम्पुर्ण दोहा कतारवासी दाजुभाई तथा दिदिवहिनीहरुमा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन आमन्त्रित गरिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI