
त्यसै गरि विश्वभरी छरिएर रहेका दार्शिङ् दहथुमका युवाहरुरु मिले यो अभियान सफल पारेका हुन । बेलायतबाट राजन कुमार क्षत्री,अफगानस्थानबाट दिनेश कर्मचाय,साउदी अरबबाट राजु सैद र कतारबाट श्याम अधिकारी, सुरज बिक्रम खाँड ,शुशिल खाँड,काजीमान गुरुङ, दुर्गा प्रसाद श्रेष्ठको पहलमा यो कार्यलाई सफल भएको हो ।