Responsive Ad Slot

latest

किरात प्रवासी राष्ट्रिय मञ्चमा बिजय I

Monday, January 16

/ by Admin BHOLA THAPA

दोहा माघ २ गते ।
किरात प्रवासी राष्ट्रिय मञ्चको साधारण सभा सम्पन्न भएको छ । भेलाबाट बिजय लाओतीको अध्यक्ष्ँतामा सल्लाहकार समिति सहित २५ सदस्य नया“ कार्यसमितिको छनोट गरिएको छ । जसको प्रथम उपाध्यक्षमा गंगा आङबोहा¨,दितिय उपाध्यक्ष किरण लिङदेन,सचिव गोविन्द लिम्वु, सह–सचिव मनकुमार योङहा¨,कोषाध्यक्ष्ँ–भिम खजुम,सह–कोषाध्यक्ष–प्रितम लिङदेन चयन भए । सदस्यहरुमा जिना इङनाम,निरमला देवान, दिनेश नेम्वा¨,सन्त लिङरवा,गोपाल पत्रे ,टेक ब.लाओती,दिल ब.हेम्ब्या,सुरेश राई,धर्म ऐक्तेन,कर्ण राई,रामकुमार केरु¨,संगम लिम्वु,लक्ष्ँमान पत्रे,सोम मावोहाङ चयन भए । त्यसैगरि प्रमुख सल्लाहकारमा एम.वी.सा“वा,ए.बी सा“वा र सल्लाहकारमा सुरेश लिङदेन ,लिला लाओती छनोट भएका हुन ।
Don't Miss
© all rights reserved
made with by netKUTI