Responsive Ad Slot

latest

रोल्पाको लिवाङ ९ सानोलिवाङमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट I

Saturday, January 28

/ by Admin BHOLA THAPA
रोल्पा, माघ १४

रोल्पाको लिवाङ ९ सानोलिवाङमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन । शुक्रबार राती साढे ९ बजेदेखि लागेको आगो मध्यरात १२ बजेतिर स्थानीयबासिन्दाले नियन्त्रणमा लिएका थिए ।


स्थानीय लालबहादुर बुढा र झकबहादुर बुढाको खरको घर आगलागी हुँदा झण्डै ५ लाख ३० हजारको क्षति भएको अनुमान गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI