
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
ज्ञ, विनेसामरअनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
द्द, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
घ, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
द्ध, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
छ, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल नालपिकब२नmबष्।िअयm मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
ट,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
ठ, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
ड, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ(संस्थारव्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ(संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना नालपिकब२नmबष्।िअयm मा सम्पर्क गर्न सक्नुहुनेछ ।
अनलाईन साहित्यीक प्रश्नहरु भाग १६
१ नासाका बैज्ञानिकहरुले सौर्यमण्डल भन्दा बाहिर अर्को पृथ्वी रहेको तथ्य पक्ता लगाएकाछन जहां मानवजाती जस्तै एलिएन रहेको मनुमान गरेका छन उक्त ठांउ पृथ्वीबाट कति टाढा छ रु
२ रामकी बहिनीको नाम के थियो रु
३ एउटा यस्तो चिज भन्नुस जसलाई तपाईले आमाको पनि देख्नुहुन्छ बहिनीको पनि देख्नुहुन्छ तर आफ्नै श्रीमतिको देख्न सक्नुहुन्न बताउनुहोस त्यो के होला रु
४ पहिलो नेपाली चलचित्र कुन हो रु
५ जीवनभर कालो लुगा लगाउने व्यक्ति को हुन् रु
६ संसारका कुन देशका मानिसले बढी पत्रिका पढ्छन् रु
७ अमेरिकाको गान्धी भनेर कसलाई भनिन्छ रु
८ यस्तो माछाको नाम भन्नुस जुन दुई बर्ष सम्म भालेको रुपमा रहन्छ त्यसपछि लिङ्ग परिवर्तन गरेर पोथि बन्छ ।रु
९ सबैभन्दा अल्छी चरा कुन हो रु
१० यउटा यस्तो जीवको नाम भन्नुस जसको सम्पुर्ण जीवन नाचेरै वित्छ ।रु
११ मानदेबले चलाएको मुद्रामा एकापटट्ी मानाङ्क लेखीएको थियो भने अर्कापटिट् के लेखीएको थियो रु
१२ संसारको सबैभन्दा पुरानो राष्ट्रिय गीत कुन देशको कुन हो रु
१३ सबै भन्दा कम उमेरमा राजा हुने वेलायती राजा को हुन्रु
१४ तत्कालीन श्री ५ को सरकारले स(शक्त प्रहरी वल गठन कहिले गरेको थियो रु
१५ नेपालको ३५ औं प्रधानमत्री डा। बाबुराम भटट्राई कहिले सार्वजनिक भएको थियो रु
१६ रानी पोखरीको दक्षिणी भागमा कुन राजाको सालिक स्थापना गरिएको छ रु
१७ क्यालेण्डरको प्रचलन कुन देशबाट भएको हो रु
१८ विश्व सम्पदा सूचीमा नेपालका सांस्कृतिक सम्पदाहरु कुन(कुन परेका छन् रु
१९ नेपालको सबै भन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो रु
२० नेपालको ढोका भनेर केलाई भनिन्छ रु
२१ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना कुन हो रु
२२ विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश कुन हो रु
२३ पृथ्वी नारायण शाहाको पहिलो विवहा को संग भएको थियो रु
२४ नेपालको सर्वप्रथम सुर्योदय हुने ठांउ कुन हो रु
२५ काठमाण्डौ देखी कोदारी सम्मको अरनिको राजमार्गको लम्बाई कति छरु
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
निर्णायक मन्डलः
खगेन्द्र अधिकारी अमृत, तिलक गुरुङ्ग, सुर्य विक्रम याक्खा, सुरज गिरी र सागर श्रेष्ठ
प्रायोजकहरुः
सागर श्रेष्ठ
खगेन्द्र अधिकारी अमृत
दुर्गा बहादुर भण्डारी
तिलक गुरुङ्ग
विष्णु बहादुर थापा
कुमार श्रेष्ठ
सुर्य विक्रम याक्खा
दिल कुमार श्रेष्ठ
मायां श्रेष्ठ
दुर्गा गुरुङ्ग
निरा राजवंशी
जिवन थापा मगर
गणेश पाण्डे
सरोज आले मगर
सुरज गिरी
रविन्द्र खड्का
मिडिया पाट्नरहरुः
१, प्रवासी नेपाली डट कम्
२, नेपाल समुह डट कम्
३, डि सी नेपाल डट कम्
४, अभियान टाईम्स साप्ताहिक
५, विश्व नेपाली साहित्य महासंघ
६, मुग्लानी सौगात
७, नेपाल अरब डट कम्
८, पि एन एन अनलाईन रेडियो
९, स्वतन्त्र नेपाल डट कम्
१०, मेरो श्रृजना ब्लग स्पोट डट कम्
११, मेरो नेपाल ब्लगसम डट कम्
१२, विनेसाम साउदी अरेविया
१३, ई लमजुङ्ग डट कम्
१४, सामाजीक साजाल फेसबुक
१५, रमाईलो चौतारी ब्लग स्पोट डट कम्
१६, नेपाली समाचार डट कम्
१७, साहित्य घर डट कम्
१८, श्रृजनाका लहरहरु अनलाईन रेडियो
१९० खबर साईट डट कम्
२०० हाम्रो समाज डट नेट
२१० श्रृजनाका लहरहरु डट कम्
२२० हाम्रो सन्सार डट नेट्
२३० तनहुखबर डटकम
२४० दैलेखी डट श्रृजनाकालहरहरु डटकम
अन्य तंपाईले आफ्नो साईटमा अपडेट गरेर हामीलाई जानकारी दिन सक्नुहुनेछ । हामी तंपाईको साईट वा मिडियाको नाम पनि मिडिया पार्टनरमा सह(भागी गराउने छौं ।
भाग १५ मा सोधिएका प्रश्नहरुको जवाफहरु:
१ २०६० साल भाद्र ४ गतेबाट
२ ६६ जनालाई
३ भरत भूर्तेल
४ २०१३ सालमा
५ कनकमनि दिक्षित
६ झमक घिमिरे
७ गेहेन्द्र शम्सेर १९२८ पौष ३ गते
८ ७२० कि मी
९ मानदेब
१० साउदी अरेविया
११ अरी मल्ल
१२ मोहन शम्सेर
१३ गोरखा
१४ लॆबनान
१५ नाईट्रोजन
१६ दाङ्ग जिल्लामा
१७ १५४ औं स्थानमा ।
१८ गोही
१९ २०५० साल बैषख ६ गते वेलुका ५ वजेको समाचार ।
२० दटाई चरा ।
२१ विभीषण
२२ मान्छेनै कालो भएकोले
२३ विन्देश्वरी शाह भारतको लािग
२४ २९ मे १९५३
२५ वासुदेव त्रिपाठी
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग १५ मा २३ अंक ल्याएर सरोज अधिकारी काभ्रेपलान्चोकबाट प्रथम क्विज मास्टर अफ द मन्थ हुनुभएको छ वहांलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ(आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
सहभागी संख्या २३ जना सबै भन्दा बढी मिलाएको २३ र सबैभन्दा कम मिलाएको २०।५ ।
हाजिरी जवाफ प्रतियोगिता समुह
अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको सोहौंंैं भाग सार्वजनिक ।
विनेसाम÷अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो–तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
ड्ड विनेसाम÷अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
ड्ड विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
ड्ड सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
ड्ड लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
ड्ड प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल नलािपकब२नmबष्।िअयm मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
ड्ड महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
ड्ड प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
ड्ड बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ–संस्था÷व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ–संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना नलािपकब२नmबष्।िअयm मा सम्पर्क गर्न सक्नुहुनेछ ।
अनलाईन साहित्यीक प्रश्नहरु भाग १६
१, नासाका बैज्ञानिकहरुले सौर्यमण्डल भन्दा बाहिर अर्को पृथ्वी रहेको तथ्य पक्ता लगाएकाछन जहां मानवजाती जस्तै एलिएन रहेको मनुमान गरेका छन उक्त ठांउ पृथ्वीबाट कति टाढा छ ?
२, रामकी बहिनीको नाम के थियो ?
३, एउटा यस्तो चिज भन्नुस जसलाई तपाईले आमाको पनि देख्नुहुन्छ बहिनीको पनि देख्नुहुन्छ तर आफ्नै श्रीमतिको देख्न सक्नुहुन्न बताउनुहोस त्यो के होला ?
४, पहिलो नेपाली चलचित्र कुन हो ?
५, जीवनभर कालो लुगा लगाउने व्यक्ति को हुन् ?
६, संसारका कुन देशका मानिसले बढी पत्रिका पढ्छन् ?
७, अमेरिकाको गान्धी भनेर कसलाई भनिन्छ ?
८, यस्तो माछाको नाम भन्नुस जुन दुई बर्ष सम्म भालेको रुपमा रहन्छ त्यसपछि लिङ्ग परिवर्तन गरेर पोथि बन्छ ।
९, सबैभन्दा अल्छी चरा कुन हो ?
१०, यउटा यस्तो जीवको नाम भन्नुस जसको सम्पुर्ण जीवन नाचेरै वित्छ ।
११, मानदेबले चलाएको मुद्रामा एकापटट्ी मानाङ्क लेखीएको थियो भने अर्कापटिट् के लेखीएको थियो ?
१२, संसारको सबैभन्दा पुरानो राष्ट्रिय गीत कुन देशको कुन हो ?
१३, सबै भन्दा कम उमेरमा राजा हुने वेलायती राजा को हुन्?
१४, तत्कालीन श्री ५ को सरकारले स–शक्त प्रहरी वल गठन कहिले गरेको थियो ?
१५, नेपालको ३५ औं प्रधानमत्री डा. बाबुराम भटट्राई कहिले सार्वजनिक भएको थियो ?
१६, रानी पोखरीको दक्षिणी भागमा कुन राजाको सालिक स्थापना गरिएको छ ?
१७, क्यालेण्डरको प्रचलन कुन देशबाट भएको हो ?
१८, विश्व सम्पदा सूचीमा नेपालका सांस्कृतिक सम्पदाहरु कुन–कुन परेका छन् ?
१९, नेपालको सबै भन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ?
२०, नेपालको ढोका भनेर केलाई भनिन्छ ?
२१, नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना कुन हो ?
२२, विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश कुन हो ?
२३, पृथ्वी नारायण शाहाको पहिलो विवहा को संग भएको थियो ?
२४, नेपालको सर्वप्रथम सुर्योदय हुने ठांउ कुन हो ?
२५, काठमाण्डौ देखी कोदारी सम्मको अरनिको राजमार्गको लम्बाई कति छ ?
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
निर्णायक मन्डलः
खगेन्द्र अधिकारी अमृत, तिलक गुरुङ्ग, सुर्य विक्रम याक्खा, सुरज गिरी र सागर श्रेष्ठ
प्रायोजकहरुः
सागर श्रेष्ठ
खगेन्द्र अधिकारी अमृत
दुर्गा बहादुर भण्डारी
तिलक गुरुङ्ग
विष्णु बहादुर थापा
कुमार श्रेष्ठ
सुर्य विक्रम याक्खा
दिल कुमार श्रेष्ठ
मायां श्रेष्ठ
दुर्गा गुरुङ्ग
निरा राजवंशी
जिवन थापा मगर
गणेश पाण्डे
सरोज आले मगर
सुरज गिरी
रविन्द्र खड्का
मिडिया पाट्नरहरुः.
१) प्रवासी नेपाली डट कम्
२) नेपाल समुह डट कम्
३) डि सी नेपाल डट कम्
४) अभियान टाईम्स साप्ताहिक
५) विश्व नेपाली साहित्य महासंघ
६) मुग्लानी सौगात
७) नेपाल अरब डट कम्
८) पि एन एन अनलाईन रेडियो
९) स्वतन्त्र नेपाल डट कम्
१०)मेरो श्रृजना ब्लग स्पोट डट कम्
११)मेरो नेपाल ब्लगसम डट कम्
१२) विनेसाम साउदी अरेविया
१३) ई लमजुङ्ग डट कम्
१४)सामाजीक सञ्जाल फेसबुक
१५)रमाईलो चौतारी ब्लग स्पोट डट कम्
१६) नेपाली समाचार डट कम्
१७) साहित्य घर डट कम्
१८) श्रृजनाका लहरहरु अनलाईन रेडियो
१९) खबर साईट डट कम्
२०) हाम्रो समाज डट नेट
२१) श्रृजनाका लहरहरु डट कम्
२२) हाम्रो सन्सार डट नेट्
२३) तनहुखबर डटकम
२४) दैलेखी डट श्रृजनाकालहरहरु डटकम
अन्य तंपाईले आफ्नो साईटमा अपडेट गरेर हामीलाई जानकारी दिन सक्नुहुनेछ । हामी तंपाईको साईट वा मिडियाको नाम पनि मिडिया पार्टनरमा सह–भागी गराउने छौं ।
भाग १५ मा सोधिएका प्रश्नहरुको जवाफहरु ः
१, २०६० साल भाद्र ४ गतेबाट
२, ६६ जनालाई
३, भरत भूर्तेल
४, २०१३ सालमा
५, कनकमनि दिक्षित
६, झमक घिमिरे
७, गेहेन्द्र शम्सेर १९२८ पौष ३ गते
८, ७२० कि मी
९, मानदेब
१०, साउदी अरेविया
११, अरी मल्ल
१२, मोहन शम्सेर
१३, गोरखा
१४, लेबनान
१५, नाईट्रोजन
१६, दाङ्ग जिल्लामा
१७, १५४ औं स्थानमा ।
१८, गोही
१९, २०५० साल बैषख ६ गते वेलुका ५ वजेको समाचार ।
२०, दटाई चरा ।
२१, विभीषण
२२, मान्छेनै कालो भएकोले
२३, विन्देश्वरी शाह, भारतको लागि
२४, २९ मे १९५३
२५, वासुदेव त्रिपाठी
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग १५ मा २३ अंक ल्याएर सरोज अधिकारी काभ्रेपलान्चोकबाट प्रथम (क्विज मास्टर अफ द मन्थ) हुनुभएको छ वहांलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ–आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
सहभागी संख्या २३ जना सबै भन्दा बढी मिलाएको २३ र सबैभन्दा कम मिलाएको २०.५ ।
हाजिरी जवाफ प्रतियोगिता समुह