Responsive Ad Slot

latest

दोस्रो चरणका आन्दोलन सुरु I

Friday, January 27

/ by Admin BHOLA THAPA

काठमान्डौ माघ १३
सरकारले गरेको पेट्रोलियम पदार्थको मल्यबृदि फिर्ताको माग गर्दै युवा तथा बिभिन्न बिद्यार्थी संगठनहरुले आजबाट दोस्रो चरणका आन्दोलनका कार्यक्रम सुरु गरेका छन । आन्दोलन अनुसार आजदेखी शहरी क्षेत्रमा सरकारी गाडि चल्न नदिने , क्याम्पस क्षेत्रमा प्रर्दशन ,सिठि जुलुस तथा कोणसभालाईपनि जारी राखेको विद्यार्थि नेताहरुले बताएका छन ।सरकारले विद्यार्थि तथा लक्षीत बर्गलाई सहुलियत दिने बताएपनि आन्दोलनरत युवा तथा बिद्यार्थिहरुले बढेको मुल्य पुरै फिर्ता नहुदा सम्म आन्दोलन जारी राख्ने निर्णय गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI