मृगौला पिडीत सुवास गुरुङलाई गोरखा सेवा समाज कतारको पहलबाट संकलित रकम क.रि. ६३८९ (नेरु १,३८१२३) प्रमुख सल्लाहकार तथा गोरखाली अनलाईन डटकम सञ्चालक बुधबल गुरुङलाई समाजका उपाध्यक्ष तथा मृगौला पिडित सहयोग समिति कतारका संयोजक गणेश बॉनियले हस्तान्तरण गर्दै । संकलित रकम प्रमुख सल्लाकार गुरुङले
आएमई मार्फत सुवास गुरुङले भुक्तानी पाउने गरी पठाएको छ । तस्विर ः राजेश्वर ढकाल/तनहुँ खबर डट कम