latest

ब्लड क्यान्सर बालिकाद्धारा सहयोगको अपिल I

Wednesday, February 15

/ by Admin BHOLA THAPA

काठमाडौ,
फाल्गुन ३ गते ।
दाङ्ग जिल्ला, श्रीगाउँ २ बागरका ७ बर्षिया बालिका दिप शिखा ओली ब्लड क्यान्सरवाट पिडीत छिन् । १९ जनवरी देखि कान्तिवाल अस्पताल महाराजगंज काठमाण्डौमा भर्ना भएर उपचार गराईरहेकी छिन् ।

दुई महिना अघि मात्र पेट दुख्ने समस्यावाट देखिएको थियो उनका पिता दिपक ओलीले भने । समान्य परिक्षण पछि पनि ठिक नभएपछि का


ठमाण्डौमा ल्याएर उपचार गराउँदा ब्लड क्यान्सर भएको पाईयो । उनको उपचारमा संलग्न डा। का अनुसार उनको राम्रो उपचारको लागि भारत लगेर ९वोन म्यारो ट्रान्सप्लान्ट ०गरेमा वाँच्न सक्ने भएकोले उनको उपचारको लागि अनुमानित २० लाख भारतीय रुपैया लाग्ने भएकोले त्यति ठूलो रकम जुटाउन नसक्ने भएकोलेविदेशमा कार्यरत नेपाली दाजुभाई दिदीवहिनीहरु तथा सामाजिक संघ संस्थाहरु वा ब्यक्तिगत रुपमा पिडीत वालिकको वुवा दिपक ओलीले छोरीको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिनु हुने छ भन्ने ठूलो आशा लिएका बताएका छन ।
सहयोग गर्न चाहानु हुने दयालु महानुभावहरुले पिडीत वालिकको वुवा दिपक ओलीको हिमालयन वैंक बानेश्वर काठमाण्डौ वैंकको खाता नं
०२७०३८८८४६००१८ सिधैं पठाउन पनि सक्नुहुनेछ । तपाईहरुले विस्तृत रुपमा जानकारीको लागि वेवसाईड वा उनको बुवा दिपक ओलीको मोवाईल नम्वरमा सम्पर्क गर्नु सक्नुहुनेछ । दिपक ओली सम्पर्क नं ः Qatar +974-६६६८०२३२  Blog -
www.helpdeepshikha.blogspot.com

Don't Miss
© all rights reserved
made with by netKUTI