Responsive Ad Slot

latest

रिजल्ट आयो I

Saturday, February 18

/ by Admin BHOLA THAPA

काठमाण्डौ, ६ फागुन ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गरेको २०६८ सालको कानुन सङ्कायतर्फ बीए, एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । यसैगरी २०६८ सालमा सञ्चालित त्रिवि मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०६७ नियमित अङ्ग्रेजी र संस्कृत विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.education sansar.com, www. edusanjal.com / www.tu.ntc.net.npर www.tu.ntc.net.np मा हेर्न सकिने र Nepal Telecom को १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने बताइएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI