काठमाण्डौ, ६ फागुन ।
राष्टिय अपाङ्ग माहांसंघको छैठौ राष्टिय माहाधिबेसन आज बाट बिराटनगरमा सुरु हुदैछ । अपाङ्गभएका ब्यात्तिको अधिकार,समानता,न्याय र लोकतन्त्र हो आधार भन्ने नाराका साथ सुरुहुने सम्मेलनमा ३ सयभन्दा बढि आपाङ्ग संघ सस्थाहरुको सहभागिता हुने केद्रीय अध्यक्ष बिरेन्द्र राज पोखरेलले जानकारी दिनु भयो । माहाधिबेसन तीन दिन सम्म चल्ने जनाईएको छ ।