सांगितिक संगमका कलाकार कतारमा
दोहा–आदित्य राज प्रोडकसनको तेस्रो प्रस्तुती मनोरञ्जन सांगितिक संगमको धमाका भोली हुने भएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट कलाकारहरु कार्यक्रमको बुधबार राती कलाकारहरु कताए आइसकेका छन ।
नेपालबाट आउने कलाकारमा आधि आधि जीउनु छ यहा“।।।’ बोलका चर्चित गायक हेमन्त राना, नायिका ऋचा शर्मा, हास्यकलाकार जितु नेपाल, गायिका माण्डवी त्रिपाठी,उद्धोषिका ज्योती श्रेष्ठ, नायिका सोभिात सिंखडा, आइटम डान्सर सफल्ता छन् ।
उनीहरुले कतारबासी नेपालीहरुलाई मनोरंजन दिनको लागि रोचक प्रस्तुती लिएर आएको बतँए । लोकदोहोरी गायक गायिका गणेश गुरुङ र ज्वति लोहोनि भने अघिल्लो साता कतार आइसकेका छन । ९ मार्चमा भएको दोहोरी सांझको लागि उनीहरु कतार आएका हुन । दोहा सिनेमा हल मा २ शो प्रदर्शन हुने कार्यक्रम हेर्नको ४०,५० र ६० रियाल शुल्क तोकेका छ । त्यस्तै मार्च २३ मा विहान ११ र दिउसो २ बजे दोहा सेनेमा हलमा प्रदर्शन हुन लागेको लुट फिल्मका निर्देशक निश्चत बस्नेत सागितिक सांझका कालकारसंग सहभागी छन् ।