तनहुँ , (मिर्लुङ) २ चैत। तनहुँ को मिर्लुङ १ बयापानि देखी चोक चिसापानी गा बि सा ४ लौडारि भञ्ज्याङ जोड्ने मोटार मार्ग निर्माण कार्य सकिएको छ ।
स्थनिया यातायात पूर्वधार क्षेत्र बिकास कार्यालय जिल्ला बिकास समिती तनहुँ बाट ४ लाख १२ हजार र स्थनिया उपभोक्ता बाट १ लाख रिड् को सयोग मा करीब ४ किलो मिटर मिर्लुङ चोक चिसा पानी जोड्ने मोटार बाटो निर्माणकार्य हालै सकिएको मिर्लुङ बाट गोबिन्दा ढकाल ले जान कारी दिएका छन ।
