(१५ सदस्य कायसमिति छनोट)
-अध्यक्षमा मनिराज थापा निर्वाचित
दोहा ६ मार्च । तनहुं“ जामूनेका कतारमा कार्यरत युवाहरुले जमुने नमुना गाउ“ बिकास समिति गठन गरेका छन । बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गरि उनीहरुले यस संस्थाको गठन गरेका हुन । १५ सदस्य कायसमिति छनोट गरिएको समतिको अध्यक्षमा मनिराज थापा चयन भए ।
अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सुरेश श्रेष्ठ, सचिव–शेर विक्रम थापा, सहसचिव सोमवहादुर अर्याल, कोषाध्यक्ष–सन्तोष रानाभाट, सहकोषध्यक्ष मनोजकुमार श्रेष्ठ छन । सदस्यहरुमा विनोद थापा, गम्भिर पुलामी, कृष्ण रानाभाट, अर्जुन श्रेष्ठ, रोहित विक, पटसिंह थापा, विष्णु नेपाली, प्रेमराज काफ्ले, अजुर्न रानाभाट छनोट भए । नवनिर्वाचित पदाधिकारीहरुलाई तनहु“ सेवा समाजका अध्यक्ष निमलाल कुमालले सपथ खुवाएका थिए ।अध्यक्ष मनी राज थापा मगरले प्रबासमा बसेर बिभिन्न समयमा आफ्नो नेतृत्वमा गा।बि।स।भित्र रहेका दुःख पाउने, दैवीप्रकोपमा परेका ब्यक्तिहरु तथा सामाजिक संघसंस्थाहरुमा सहयोगको प्रतिवेदन सुनाए । साथै उनले प्रवासमा फुटेर होईन जुटेर बस्नु पर्छ भन्ने उपदेश दिइका थिए ।
विभिन्न सांगितिक र सांस्कृतिक कार्यक्रम सहित आयोजना भएको बनभोजमा करिव १ सय जनाको उपस्थिती थियो । सुरेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको बनभोजमा तनहु“ सेवा समाजका अध्यक्ष कुमाल लगायतको उपस्थिती थियो ।