भारतीय ब्राजिलियन मोडेल नतालिया कौर बलिउड फिल्म इन्डस्ट्रीमा नयाँ आइटम गर्लको रुपमा भित्रिएकी छिन् । बलिउड फिल्म निर्देशक तथा निर्माता रामगोपाल बर्माको पहिलो रोजाइमा पर्न सफल कौरले हालै एक कामुक फोटोशुट गराएकी छिन् ।वास्तवमा बर्माले यसअघि आइटम गर्लको पहिलो रोजाइमा पोर्नस्टार सन्नी लियोनलाई छानेका थिए तर नतालीयामा नजर परेपछि बर्माको मन फेरियो ।
कौरले यसअघि ब्राजिलमा पनि थुप्रै मोडलिङ गरिसकेकी छिन् ।
हेरौँ आइटम गर्ल कौरका सेक्सी पोज
अनलाईनखबर






