नवोदित साहित्यिक मोवाइल पुस्तकालयको वार्षिक पाठक राजेश रुम्बा लामालाई बार्षिक पाठकको प्रमाण पत्र हस्तान्तरण गर्दै संस्थाका उपाध्यक्ष रेगिस्तानी कवि तिर्थ संगम राई । संस्थाले आफ्ना हरेक वार्यिक पाठक र आजिवन सदस्यहरुलाई प्रमाण पत्र दिने गरेको छ । ५१ करि तिरेर बार्षिक सदस्य बन्न सकिने छ र संस्थामा भएका पुस्तकहरु पढन पाइन्छ । तस्विर: भोला थापा क्षेत्री
प्रमाण पत्र हस्तान्तरण गर्दै I

तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com