बलिउड चलचित्रमा जुनियर कलाकारका रुपमा काम गरिसकेकी नेपाली अभिनेत्री मिनाक्षी थापाको टाउकोबिनाको शरीर मुम्बई प्रहरीले इलाहाबादबाट बरामद गरेको थीयो । मिनाक्षी थापालाई मुम्बईबाट इलाहाबाद लगेर हत्या गरिएको थियो। हत्यापछि आरोपीहरूले पहिचान लुकाउन मिनाक्षीको टाउको काटेर फालेका थिए। र, बाँकी शरीर पानीको ट्याङ्कीमा राखेका थिए। मुम्बई प्रहरीको क्राइम ब्रान्चले मिनाक्षीको हत्याको आरोपमा एक जना जुनियर कलाकार अमित जयसवाल र मोडल प्रिति सुनीलाई पक्राउ गरेको थियो। दुवै आरोपीले फिरौती लिनका लागि मिनाक्षीको हत्या गरेका थिए। मिनाक्षी धनी परिवारसँग सम्बन्धित भएको विश्वास उनीहरुले गरेका थिए। त्यसपछि दुवैले मिनाक्षीलाई भोजपुरी चलचित्रमा काम दिलाउने लोभ देखाएर इलाहावाद लगी त्यहीँ हत्या गरेका थिए।नेपाली अभिनेत्री मिनाक्षी थापा हत्या काण्डको - भिडियो
बलिउड चलचित्रमा जुनियर कलाकारका रुपमा काम गरिसकेकी नेपाली अभिनेत्री मिनाक्षी थापाको टाउकोबिनाको शरीर मुम्बई प्रहरीले इलाहाबादबाट बरामद गरेको थीयो । मिनाक्षी थापालाई मुम्बईबाट इलाहाबाद लगेर हत्या गरिएको थियो। हत्यापछि आरोपीहरूले पहिचान लुकाउन मिनाक्षीको टाउको काटेर फालेका थिए। र, बाँकी शरीर पानीको ट्याङ्कीमा राखेका थिए। मुम्बई प्रहरीको क्राइम ब्रान्चले मिनाक्षीको हत्याको आरोपमा एक जना जुनियर कलाकार अमित जयसवाल र मोडल प्रिति सुनीलाई पक्राउ गरेको थियो। दुवै आरोपीले फिरौती लिनका लागि मिनाक्षीको हत्या गरेका थिए। मिनाक्षी धनी परिवारसँग सम्बन्धित भएको विश्वास उनीहरुले गरेका थिए। त्यसपछि दुवैले मिनाक्षीलाई भोजपुरी चलचित्रमा काम दिलाउने लोभ देखाएर इलाहावाद लगी त्यहीँ हत्या गरेका थिए।तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com