काठमाडौं, २ जेठ: आज अन्तर्राष्ट्रिय परिवार दिवस, विभिन्न कार्यक्रम गरी विश्वभर यो दिवस मनाइदै छ ।
जीवनमा परिवारको महत्व स्मरण गर्दै हरेक वर्षको मे १५ तारिखका परिवार दिवस मनाउने गरिन्छ ।
दिवसको यसवर्षको नारा काम र परिवारमा सन्तुलन
तय गरिएको छ । संयुक्त राष्ट्रसंघले सन १९९४ लाई परिवार वर्षको रुपमा घोषणा
गरेपछि विश्वभर परिवार दिवस मनाएन सुरु भएको हो ।