Responsive Ad Slot

latest

बाख्रामा अज्ञात रोग देखापरेपछि बैतडीका किसान चिन्तित ।।

Sunday, May 20

/ by Unknown


रीता चन्द, बैतडी ,जेष्ठ ७
बैतडीको श्रीकेदार गाविस वडा नं. ४, ५ र ६ मा अज्ञात रोगका कारण बाख्रा मर्नथालेपछि किसानहरु चिन्तित बनेका छन् । ४ दिन यता अज्ञात रोगका कारण १० बाख्रा मरिसकेका छन् । बाख्राहरुमा झोक्रने, छेर्ने र १ घण्टा पछि बाख्रा मर्ने गरेको स्थानीय तर्कराज कलौनीले जानकारी दिनुभयो । बाख्रा पालन व्यवसाय गरेर जिविकोपार्जन गरीरहेका किसानहरु बाख्राहरु मर्नथालेपछि चिन्तित भएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI