शङ्कर केसी, सल्यान,जेष्ठ २८
रोल्पाको एक विद्यालयमा छात्राहरु मात्रै वेहोस हुने गरेपछि स्थानियबासिन्दा अचम्ममा परेका छन् । रोल्पाको ओत ९ ओइलाममा रहेको सिद्धार्थ निमाविमा दैनिक ३ देखि ५ जनासम्म छात्राहरु वेहोस हुने गरेका छन् । हिजो मत्रै १५ जना छात्रा वेहोस भएको विद्यालयका प्रधान्याध्यापक कर्णबहादुर डाङीले जनाउनुभयो । गर्मीका कारणले हो की भनेर बिहानको समयमा विद्यालय सञ्चालन गरिएपनि वेहोस हुने क्रम नरोकिएको र छात्रहरुलाइ भने केही नहुने विद्यालयले जनाएको छ ।